Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • ग्लोबल टी–२० लिग खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

    ग्लोबल टी–२० लिग खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 315
    SHARES

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् ।

    क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा प्रस्थान गरेका हुन् ।



    आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् ।



    भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार