Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सिंहदरबारमा प्रचण्ड, माधव र रवि लामिछानेबीच भेटवार्ता

    सिंहदरबारमा प्रचण्ड, माधव र रवि लामिछानेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 681
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भइरहेको हो ।



    भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।



    कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।

    एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार