Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चिलीमा शक्तिशाली भूकम्पको धक्का

    चिलीमा शक्तिशाली भूकम्पको धक्का

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 630
    SHARES

    एजेन्सी । चिलीको एन्टोफागास्तामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

    युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२८ किलोमिटर तल रहेको छ ।



    भूकम्पबाट हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।



    यसअघि गत जुन २९ मा पनि चिलीमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार