Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

    पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् ।

    ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो वीर अस्पताल भर्ना भएका हुन् ।



    उनलाई डेंगु सक्रमण भएको छ । चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ।



    चन्दलाई डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार