Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्‍ट्रमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    परराष्‍ट्रमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १ साउन २०८१
  • 285
    SHARES

    काठमाडौं । परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

    परराष्‍ट्रमन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव परराष्ट्र मन्त्रालय पुगेका हुन्।



    मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ ।



    भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफ भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार