Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • पेट्रोलको मूल्य लिटरमा ४ र डिजेल ३ रुपैयाँले बढ्यो

    पेट्रोलको मूल्य लिटरमा ४ र डिजेल ३ रुपैयाँले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।



    निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएको छ ।



    डिपो÷कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार