Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री ओलीलाई बधाइ दिँदै रविले भने – भ्रष्टाचारका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुन्छौँ

    प्रधानमन्त्री ओलीलाई बधाइ दिँदै रविले भने – भ्रष्टाचारका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुन्छौँ

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 612
    SHARES

    काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सफल कार्यकालको शुभकामना दिएका हुन् ।



    लामिछानेले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’



    उनले भ्रष्टाचार र विचलनका मुद्दामा आफूहरू निर्मम ढङ्गले प्रस्तुत हुने तर सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार