Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • खादामाला नलगाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

    खादामाला नलगाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 585
    SHARES

    काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा नलगाउने घोषणा गरेका छन्।

    नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् ।



    मन्त्रालयमा कर्मचारीले पौडेलको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन्।



    उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

    उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार