Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • शेयर बजारले रुचाएका विष्णु अर्थमन्त्री !

    शेयर बजारले रुचाएका विष्णु अर्थमन्त्री !

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 285
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् ।

    नेकपा एमालेले स्रोतले दिएको जानकारीअनुसार पौडेल अर्थमन्त्रीमा पक्काजस्तै भएको हो ।



    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।



    यस्तै भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाललाई लैजाने तयारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार