Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभाको बैठक सोमबार बस्ने

    प्रतिनिधिसभाको बैठक सोमबार बस्ने

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 360
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ।

    आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको हो ।



    यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको सङ्घीय संसद सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार