Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

    सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 243
    SHARES

    फाइल तस्विर

    सिन्धुली। सिन्धुलीको गोलान्जोरमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    गोलान्जोर गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।



    सर्लाहीबाट काठमाडौं आउँदै गरेको विङगर हायस आज सुनकोशी मरीन डाईभर्सन ईलाकामा दुर्घटना भएको हो।



    दुर्घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरीका चार जना गोताखोरसहित ७ जना र नेपाल प्रहरीको टोली खटिएको छ।

    घाइतेलाई स्थानीय जीवन अस्पताल खुर्कोट पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार