Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • आज सहकारी पीडितसँग छलफल गर्दै संसदीय समिति

    आज सहकारी पीडितसँग छलफल गर्दै संसदीय समिति

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 354
    SHARES

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्ने भएको छ ।

    समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको छ ।



    समितिको मंगलबारको बैठकले पीडितसँग आज छलफल गर्ने तय गरेको थियो ।



    अहिले बिहान ११ बजे सिंहदरबारस्थित संसदको सार्वजानिक लेखा समितिको हलमा बस्ने बैठकमा पीडितसँग छलफल गरेर समस्याको खोजी र समाधानका उपायबारे समिति केन्द्रित हुनेछ ।

    ३ महिनाको समय पाएको छानबिन समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार