Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • फ्रान्सलाई हराउँदै स्पेन युरोकप फुटबलको फाइनलमा

    फ्रान्सलाई हराउँदै स्पेन युरोकप फुटबलको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 876
    SHARES

    काठमाडौं । स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो ।



    आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।



    अब उपाधिको लागि स्पेनले इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार