काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११ भ्याकुरे खोला तर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६५ वर्षीया जालमाया रुजाल मगर र उनको भदैनि ५ वर्षीया सेतिमाया रुजाल मगर रहेका छन् ।
शनिबार बेलुकी खोला तर्ने क्रममा खोलाले बगाएर ९ मिटर तल पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालयले दुवै जनाको शव भेटिएको जनाएको छ ।
Leave a Reply