Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • स्याङ्जामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

    स्याङ्जामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 399
    SHARES

    फाइल तस्विर

    पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ।

    बिरुवा गाउँपालिका-६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको थियो ।



    पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो ।



    माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार