Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • केपी ओलीको सुरक्षामा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

    केपी ओलीको सुरक्षामा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिदै आएका सशस्त्र प्रहरी इन्सपेक्टर उमेश थापाको रहस्यमय मृत्यु भएको छ ।

    भक्तपुरको गुन्डुस्थित घरमा सुतिरेहका बेला उनी अचेत भेटिएका थिए ।



    भक्तपुर अस्पतालमा लगिएकोमा उनको शनिबार बिहान मृत्यु भएको हो ।



    इन्सपेक्टर थापाको नेतृत्वमा सशस्त्र प्रहरीको टोली ओलीको सुरक्षामा खटिदै आएको छ ।

    ४२ वर्षिया थापाको शव पोष्टमार्टम गरेमा मृत्युको कारण खुल्नेछन् ।

    कतिपयले हृदयघात भएको अनुमान गरेपनि आफन्तले विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार