Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • जर्मनीलाई पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा

    जर्मनीलाई पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 546
    SHARES

    काठमाडौं । आयोजक जर्मनीलाई पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेन २-१ गोलले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।



    स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् ।



    स्पेन चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार