Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

    पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 318
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः स्थगित भएको छ ।

    शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जानकारी गराएको हो ।



    सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



    यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार