Online Nepal
  • आइतबार, १६ भाद्र २०८१
  • एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

    एकीकृत समाजवादीद्वारा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 255
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

    अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।



    २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ ।



    ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार