Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह, सतर्क रहन अनुरोध

    मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह, सतर्क रहन अनुरोध

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 822
    SHARES

    काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।

    मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।



    जलसतह बढ्दो क्रममा रहेका कारण नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।



    दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार