काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् ।
बैठकमा माओवादीका सहित सरकारलाई समर्थन गर्दै आएको दल रास्वपा, एकीकृत समाजवादी र जसपाका मन्त्रीहरु सहभागी छन् ।
एमालेले बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो ।
Leave a Reply