Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • रास्वपाले भन्यो – महामन्त्री ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन

    रास्वपाले भन्यो – महामन्त्री ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 522
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण नगरेको नेता सन्तोष परियारले बताएका छन् ।

    बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    बुधबार केन्द्रीय समितिको बैठक बहिष्कार गरेर हिँडेका महामन्त्री ढकालको प्रतिवेदन सभापति रवि लामिछानको ‘सदासयता’मा वाचन मात्र गरिएको बताइएको छ ।



    बैठकमा पट्टी बाँधेर बसेका महामन्त्री ढकालले ल्याएको प्रतिवेदन कविन्द्र बुर्लाकोटीले वाचन गरेर सुनाएका थिए । तर त्यसलाई पार्टीले ग्रहण भने नगरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार