Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अख्तियारकी आयुक्त सुमित्राको घरमा ललितपुर महानगरले चलायो डोजर

    अख्तियारकी आयुक्त सुमित्राको घरमा ललितपुर महानगरले चलायो डोजर

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 450
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्तको घरमा डोजर चलाएको छ।

    ललितपुर महानगरले अख्तियारकी आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको हो ।



    वडानम्बर १० चाकुपाटस्थित आयुक्त अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्।



    आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको महानगरले जनाएको छ।

    स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार