Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन अलपत्र

    बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन अलपत्र

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 537
    SHARES

    कैलाली । पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोले दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।



    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।



    राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार