Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कुन विषय कहिले ?

    एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कुन विषय कहिले ?

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 753
    SHARES

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

    बोर्डले मंगलबार साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।



    असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो ।



    परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट बाट डाउनलोड गरी भर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार