Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सुदूरपश्चिम सरकारबाट नाउपाले फिर्ता बोलायो दुई मन्त्री

    सुदूरपश्चिम सरकारबाट नाउपाले फिर्ता बोलायो दुई मन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 993
    SHARES

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ ।

    संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएका हुन् ।



    सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन्। चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन्।



    उनीहरु दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने दलका नेता चौधरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार