Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • समझदारी बन्यो भने एमालेसँग सहकार्य हुनसक्छ : प्रकाशशरण महत

    समझदारी बन्यो भने एमालेसँग सहकार्य हुनसक्छ : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 378
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एजेण्डामा सहमति भए एमालेसँग सहकार्य हुनसक्ने बताएका छन्।

    प्रतिनिधिसभाबाट बाहिरिने क्रममा प्रवक्ता महतले यस्तो बताएका हुन् ।



    उनले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा कांग्रेस-एमालेको सहकार्य हुन सक्ने बताए।



    प्रवक्ता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए।

    यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने प्रवक्ता महतको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार