Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • देउवा पत्नि आरजुले हालिन् ९ टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी

    देउवा पत्नि आरजुले हालिन् ९ टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 435
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले समाचारमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै ९ वटा सञ्चार माध्यमहरुबिरुद्ध प्रेस काउन्सिलमा निवेदन दिएकी छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी नेतृ राणाले समाचारमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै कारबाहीका लागि प्रेस काउन्सिललाई पत्र लेखिकी हुन्।



    नेतृ राणाले योहो टिभी, सगरमाथा टिभी, न्युज २४ नेपाल, प्राइम टाइम एचडी, कान्तिपुर टिभी एचडी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजीनिति खबर र कलर्स अफ नेपालविरुद्ध उजरी हालेकी छन् ।



    उनले उक्त ९ बटौ सञ्चार माध्यमलाई कारबाही गर्न माग गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार