Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश

    इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 492
    SHARES

    एजेन्सी । स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    गएराति गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २-१ ले पराजित गरेको हो ।



    इंग्ल्याण्डको जितमा जुड बेलिङ्घम र ह्यारी केनले गोल गरे । स्लोभाकियाको तर्फबाट इभान स्क्रान्जले गोल गरे ।



    इंग्ल्याण्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार