Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बाबुराम भट्टराई भन्छन् – भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ

    बाबुराम भट्टराई भन्छन् – भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 363
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन सके देश बन्ने टिप्पणी गरे । नेपाल ऐतिहासिक कारणले पछि परेको भए पनि जैविक, वातावरणीय रूपले पछाडि नरहेको उनले उल्लेख गरे ।



    नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैज्ञानिक प्रणालीलाई अपनाउनुपर्नेमा उनले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार