Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

    पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 372
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् ।

    नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए ।



    नेता सिंहले स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे ।



    नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार