Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 585
    SHARES

    फाइल तस्विर

    सुर्खेत । पहिरोले जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो ।

    दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    दैलेख कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन् ।



    दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार