Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एकाबिहानै काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्दा चालकको मृत्यु

    एकाबिहानै काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्दा चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।



    प्रहरी वृत्त स्वयम्भूका अनुसार मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन् ।



    घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार