Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटन् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष अ‍ोली र कांग्रेस सभापति देउवा बालुवाटारमा पुगेका हुन् ।



    शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताईएको छ।



    प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार