Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एसईईमा २ लाख ४२ हजार ३१४ जना फेल

    एसईईमा २ लाख ४२ हजार ३१४ जना फेल

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 429
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजामा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले आज पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको बताएको हो ।



    उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।



    यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

    परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार