Online Nepal
  • बुधबार, १० पुष २०८१
  • २२ जनाको मृत्युपछि केन्यामा विवादास्पद कर विधेयक फिर्ता हुने घोषणा

    २२ जनाको मृत्युपछि केन्यामा विवादास्पद कर विधेयक फिर्ता हुने घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 735
    SHARES

    एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गरेका छन् ।

    कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको हो ।



    विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए ।



    प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार