Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • रास्वपा महामन्त्री ढकालको निष्कर्ष – प्रचण्ड र ओलीसँग भन्दा बालेनसँग मिल्नु फाइदा

    रास्वपा महामन्त्री ढकालको निष्कर्ष – प्रचण्ड र ओलीसँग भन्दा बालेनसँग मिल्नु फाइदा

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 864
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् ।

    ३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले सो प्रतिवेदन तयार पारेका हुन् ।



    वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको उनको निष्कर्ष छ ।



    पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने उनको निचोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार