Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अरविन्द केजरीवाल तिहाड जेलबाटै पक्राउ

    अरविन्द केजरीवाल तिहाड जेलबाटै पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 1K
    SHARES

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलबाटै पक्राउ परेका छन् ।

    केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) ले मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई मंगलबार राति पक्राउ गरेको हो ।



    यसअघि आजै दिल्ली उच्च अदालतले सोही घोटालामा ईडीले दायर गरेको मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको थियो । दिल्ली उच्च अदालतको निर्णयबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ ।



    सुनुवाइअघि नै सीबीआईले उनलाई पक्राउ गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार