Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पानी भरिएको बाटामा डुबेर ८ महिने शिशुको मृत्यु

    पानी भरिएको बाटामा डुबेर ८ महिने शिशुको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 417
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ।

    तुलसीपुर उपमहानगरपालिका-४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो।



    खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार