Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 231
    SHARES

    कैलाली । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् ।

    जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेपछि फरार रहेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्द सोमवार पक्राउ परेका हुन् ।



    चन्दलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरिसकेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार