Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • सोमबार, १० असार २०८१
  • 300
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ ।

    बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो ।



    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार