Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् । उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल-भारत सम्बन्ध सुदृढ गर्न पु-याएको योगदानको स्मरण पनि गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार