Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

    सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 294
    SHARES

    फाइल तस्विर

    बैतडी । सिँचाइ ट्यांकीमा डुबेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

    बैतडीको पुर्चौंडी नगरपालिका १० महरागाउँका शेर सिंह महरा छोरा ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको हो ।



    शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा महरा डुबेर गम्भीर घाइते भएका थिए ।



    जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार