Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

    सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 324
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बचाएका छन् ।

    तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले वर्तमान सत्ता समीकरणमा कुनै समस्या र असमझदारी नरहेको प्रष्टीकरण दिए ।



    समझदारीअनुरूप नै सत्ता समीकरणले निरन्तरता पाउने प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार