Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पत्रकार महासंघको चुनाव असार २२ गते, कार्यतालिका सार्वजनिक

    पत्रकार महासंघको चुनाव असार २२ गते, कार्यतालिका सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 444
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ ।

    महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको हो ।



    उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ।



    उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार