Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • रास्वपालाई बाबुरामको सुझाव – पुराना दलसँग लसपस नगर्नू, पार्टी समाप्त हुनसक्छ

    रास्वपालाई बाबुरामको सुझाव – पुराना दलसँग लसपस नगर्नू, पार्टी समाप्त हुनसक्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना पार्टीहरूसँग लसपस नगर्न सुझाव दिएका छन् ।

    शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले पुराना पार्टीहरूसँग लसपस गरिरहे रास्वपा समाप्त हुनसक्ने खतरा औंल्याए ।



    अध्यक्ष भट्टराईले पुराना दलहरूसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रूपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए ।



    उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार