Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • डोटीमा एक घरमा आगलागी, लाखौंको क्षति

    डोटीमा एक घरमा आगलागी, लाखौंको क्षति

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 1.7K
    SHARES

    डोटी । डोटीमा एक घरमा आगलागी भएको छ ।

    जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरी डौडा टोलमा देब बिष्टको घरमा आगलागी भएको हो ।



    बिहीबार साँझ लागेको आगोले घर जलेर सखाप भएको बताइएको छ । घरभित्र रहेका सम्पुर्ण कागजपत्र र नगद, खाद्यान्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय गणेश विनाडीले जानकारी दिए ।



    आगलागीको कारण भने खुल्न सकेको छैन् । थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार