Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • विश्वकप क्रिकेट : वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य

    विश्वकप क्रिकेट : वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 609
    SHARES

    काठमाडौँ । आईसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ को जारी खेलमा आयोजक वेस्ट इण्डिजले इंग्ल्याण्डलाई १८१ रनको लक्ष्य दिएको छ ।

    सुपर–८ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।



    वेस्ट इन्डिजका लागि ३४ बलको सामना गेका जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, किकोलस पुरनले ३६, रोभम्यान पावेलले ३६, जोडेकाब्रेन्डन किङ २३ रनमा रिटायर्ड हर्ट, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।

    अदिल राशिद, इंग्ल्यान्डका जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान एक÷एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार