Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • न्यूरोड क्षेत्रमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध स्थानीयले गरे प्रदर्शन

    न्यूरोड क्षेत्रमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध स्थानीयले गरे प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 429
    SHARES

    काठमाडौं । स्थानीय तथा व्यवसायीले न्यूरोडमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

    न्यूरोडलाई सवारीसाधन रहित क्षेत्र बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध विरोध गरेका हुन्।



    काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।



    महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार