Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 1K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेट भएको छ ।

    उनीहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।



    भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार